हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा संरक्षण हुने गरी आफ्ना आमाबुबाको नाममा पुरस्कार स्थापना गरेका छन् । हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी प्रेस युनियनमार्फत्...
भोजपुरः भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्याक्टर दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छ । हिजो राती १० बजे भोजपुरबाट इँटा बोकी बासीखोरातर्फ...
विराटचोकः सुन्दरहरैंचा नगर बाल सञ्जालको ७ नम्बर वडा कमिटी गठन भएको छ । सौगात थापाको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण भएको नगर बाल सञ्जालका अध्यक्ष मदन...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई दज्र्यानी चिह्न सु–शोभन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी वरिष्ठ नायब...
विराटचोकः पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्था सुन्दरहरैंचाबाट सहकारी अवलोकन भ्रमणमा जाने सदस्यलाई लिएर गएको गाडी दुर्घटनामा परेको छ । संस्थाका अध्यक्ष सहितको टोली भ्रमण सम्पन्न गरेर फर्कने...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको...
विराटचोकः नेपाल ज्योतिष परिषद्को प्रदेश कार्यालय भवन उद्घाटन गरिएको छ । सुुन्दरहरैंचाको वडा नम्बर ५ मा रहेको भवनको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र परिषद्का संस्थापक...
धनकुटाः आइतबार दिउँसो धनकुटामा हावाहुरीले ५ घरधुरीमा क्षति पुर्याएको छ । हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र चुलिवनमा ५ घरमा क्षति पुगेको छ । हावाहुरीबाट ५...
दमकः झापाको गौरादह नगरपालिका–५ मा चट्याङले लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेकी छिन् ।...
विराटचोकः सलकपुर सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापा...