हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ । टेकबहादुर कार्कीसहित उनका बुबा, श्रीमती, छोराछोरीको हत्या भएको खबर प्राप्त भएको प्रहरीले जनाएको...
फिदिमः पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ लक्ष्मीचोकमा ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय अभिषेक आङदेम्बे रहेका छन् । हिजो...
विराटचोकः मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले पुरानै अवस्थाको एमाले नरहेको बताएका छन् । आज भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई...
विराटचोकः नेकपा एकीकृत समाजवादीले १ सय ५१ सदस्यीय सुन्दरहरैंचा नगर समिति गठन गरेको छ । शनिबार उद्योग वाणिज्य संघको सभाहलमा भएको भेलाले समिति गठन गरेको हो...
दमकः झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिलेस्थित पूर्व–पश्चिम राजमर्गमा लरीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासक्षी – ८ की ३३ वर्षीया सुम्निमा...
धरानः धरानमा करीब १७ करोडको लगानीमा ‘ब्राइट फिड’ नामक दाना उद्योग सञ्चालनमा आएको छ । पशुपंक्षीको दाना उत्पादन गर्न धरानको औद्योगिक क्षेत्रभित्र खुलेको सो उद्योगको शनिबार...
इटहरीः शनिबारदेखि इटहरीको पकलीमा भाटभटेनी सुपर स्टोरको शाखा सञ्चालनमा आएको छ । नेपालकै ठूलो सुपरमार्केट दाबी गरिएको शो शाखाको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले उद्घाटन गरेका छन्...
ओखलढुंगाः ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय निखिल फुयलको करेन्ट लागेर सोलारको पोलबाट लडेर मृत्यु भएको छ । आज बिहान १० बजे मानेभन्ज्याङ...
धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ...
विराटनगरः मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ७ कदमाहाका ३२ वर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजे घरदेखि...