हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मेन्छ्याम कृषि सहकारी संस्था सुन्दरहरैंचाको ७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको...
भेडेटारः धनकुटाको साँगुरीगढी गाँउपालिकास्थित साँगुरीगढीबाट लेउती फेदीसम्म शनिबार पदयात्रा गरिएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेको सो बाटोमा एकीकरण दिवसको पूर्वसन्ध्यामा पदयात्रा गरिएको...
बिर्तामोडः पृथ्वी जयन्तीको अवसरमा झापाका हल्दीबारी र कचनकबल गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको...
इनरुवाः कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा कोशी टप्पु वन्यजन्तु आरक्षमा चरा गणना शुरु भएको हो । कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत...
विराटचोकः समुदाय– प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विराटचोकमा पालिकास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको...
बिर्तामोडः झापा किसान विद्रोहका अग्रणी नेता टङ्कप्रसाद चौधरीको घर निर्माण गरिने भएको छ । समाजसेवी भक्तिप्रसाद तिवारीले निःशुल्क दिने साढे ५ धुर जग्गामा उनको बिर्तामोड नगरपालिकाले...
विराटचाेकः ‘जस्तो नाम, उस्तै ठाउँ सुन्दरहरैंचा’ बोलको गीत छायाङ्कन हुने भएको छ । निरज दाहालको रचना तथा गायक साजन राईको स्वर, सङ्गीत रहेको गीतको छायाङ्कन हुने...
विराटनगरः विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने...
विराटनगरः नेपाल मिडिया काउन्सिल गठनमा प्रदेशको प्रतिनिधित्व हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । प्रदेश नं १ न्याय, प्रशासन तथा विधायन समिति र नेपाल कानून समाजद्वारा विराटनगरमा...
पाँचथरः पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३ सय मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३ सय ७५ मेट्रिक टन...