हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः विराटनगरको न्युरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ । कोरोना संक्रमितका लागि छुट्टै कोरोना अस्पताल सञ्चालनमा ल्याएको न्युरो अस्पतालले बुधबारदेखि संक्रमितको...
विराटचोकः सामुदायिक भवन प्रदेश सरकारको बजेटमा सुन्दरहरैचा नगरपालिका वाडा नम्बर ११ स्थित शुक्रबारेमा बन्ने भएको छ । प्रदेश सांसद राजकुमार ओझाको हातबाट मक्करधन सामुदायिक भवनको बुधबार...
विराटचोकः झापाको कनकाई नगरपालिका ९ मा रहेको बिरिङ खोलाले बगाउँदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ वर्षीय गोबिन्द साह रहेका...
विराटनगरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरेर मोरङको बुढीगंगा गाउँपालिका– २ मा रहेको विराट मेडिकल कलेजले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ । सोमबारदेखि कोरोना...
विराटनगरः सरकारले कित्ताकाट खोल्ने भनी गरेको निर्णयको मोरङका घरजग्गा व्यवसायीहरुले स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले भदौ २२ गते...
विराटनगरः प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायब महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक...
विराटचोकः पूर्वपश्चिम रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द भएको...
सोलुखुम्बुः सोलुखुम्बुको सोलु दूधकुण्ड–८ चागेस्थान रहेको चागेस्थान मन्दिरबाट मूर्ति चोरी गर्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय रमेश मगर रहेका...
विराटचोकः मोरङ जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सूचना जारी गर्दै भदौ २२ गते रातिदेखि लागू हुने...
विराटचोकः मोरङको धनपालथान–३ चेकाटोल बस्ने विजय ऋषिदेवका ६ वर्षीय छोरा बसिकरण ऋषिदेवको रुखको मुढाले लागेर मृत्यु भएको छ । सोमबार दिउँसो १२ बजे मृतक बालकका काका...