हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः कोरोना भाइरस (कोभिड १९ नेपालका ७२ जिल्लामा फैलिएको छ । भारतसंग सिमाना जोडिएको मोरङको सुन्दरहरैंचामा विदेशबाट आएकालाई होल्डिङ एरियामा राखिएको छ । विशेष गरी भारतमा...
विराटचोकः नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाई १ कठ्ठा जग्गा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...
विराटचोकः सब डिभिजन वन कार्यालय सलकपुर मोरङले स्थानीयलाई फलफूललगायतका बिरुवा वितरण गरेको छ । आइतबारदेखि विभिन्न प्रजातिका बिरुवाहरु वितरण गरिएको हो । आइतबार मात्र २ हजार...
विराटचोकः मोरङमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २\२ जना र धनपालथान गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण...
प्रदेश नं. १ सरकारको आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ ।प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार बसेको प्रदेश सभा बजेट...
विराटचोकः आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रदेश नं १ सरकारले स्वास्थ्य, कृषि र रोजगारमा प्राथमिकता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि शुक्रबार प्रदेशसभामा...
विराटचोकः मोरङको सुन्दरहरैंचाका कोरोना पुष्टि भएका व्यक्ति फागुनमा महिनामा कामको सिलसिलामा भारत गएका थिए । उनी भारतको हरिद्वारमा काम गर्दै थिए । त्यही बेला कोरोना भाइरसको...
विराटचोकः मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा बनाइएको क्वारेन्टाइनलाई कोभिड अस्पताल बनाइएको छ । तर कोभिड अस्पताल बनाउने निर्णय गर्दा भने समन्वय नभएको पाइएको छ ।...
विराटनगरः आज प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट...
विराटचोकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ३ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरु सबै झापा जिल्लाको भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...