हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः संखुवासभा घर भई हाल उर्लाबारी–७ मा होटल सञ्चालन गरिरहेका २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट होटलमा आएका ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको छ । जिल्ला...
खोटाङः इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा कार्यरत प्रहरी जवान दिनेश कार्की भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । हत्याका अभियुक्तलाई खोजतलास गरी हतियारसहित पक्राउ गरी कानुनी...
धरानः सोमबार धरानमा सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को पहिलो अधिवेशनबाट सभापतिमा झापाको बिर्तामोडका राजु धमला (रुपदल) निवार्चित भएका छन् । उनले धरानका किसन...
विराटचोकः २०३३ सालमा स्थापना भएको कृषि विकास बैंक इन्द्रपुर शाखाको भवन त्यसको १२ वर्षपछि २०४३ सालमा बन्यो । भवन बनेको १५ वर्षपछि २०६० सालमा तत्कालीन नेकपा...
धरानः मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित ६८ वर्षीय पुरुषको कोभिड अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । भेन्टिलेटरमा राखेर उपचार गर्दै...
विराटचोकः महिला पुनर्स्थापना केन्द्र ओरेक नेपालले विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलालाई मनोविमर्श सेवा साथै खाद्यान्न वितरण गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४...
ओखलढुंगाः ओखलढुंगाको मोलुङ–७ बस्ने ७१ वर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ३ बजे आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा अचानक लड्दा उनको...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा धरान २ की ३८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार उनको आज बिहान ५ बजेर...
विराटनगरः ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउन ढिलाई भईरहेका बेला विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालले सोमबारदेखि पीसीआर परीक्षण शुरु गरेको छ । अझ बीपी कोइराला...
उदयपुरः उदयपुरको रौतामाई–२ बस्ने ५५ वर्षीया मैयाँ लुङ्गेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ । हिजो राती ८ बजे माइतीघरबाट फर्कने क्रममा उनलाई रसुवा खोलाले बगाएको...