हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः मोरङको बेलबारी नगरपालिकाले बोयर बोका\ बाख्रा बितरण सम्बन्धमा जनगुनासा आएपछि सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । जेठ २४ गते बसेको नगर कार्यापालिकाको...
विराटचोकः सुुन्दहरैंचा नगरपालिकामा भोलि मंगलबार र पर्सि बुधबार कोरोना भाइरसको संक्रमणका कारण लाग्ने कोभिडविरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै ६२...
लेटाङः लेटाङ प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सो स्वास्थ्य केन्द्र जेठ २४ गतेसम्मका लागि बन्द हुने भएको छ । नगरपालिकाले हिजो एक सूचना...
विराटचोकः मोरङको बेलबारी नगरपालिकाले किसानालई वितरण गरेको बोयर जातको बाख्राको नश्लमाथि प्रश्न उठाउँदै अनियमितताको आवाज उठेपछि बेलबारी नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै नगरको गम्भीर ध्यानाकर्षण भएको...
विराटचोकः यतिबेला कोरोना भाइरस संक्रमणका कारण लाग्ने कोभिड १९ को महामारीले नेपाललाई आक्रान्त बनाइरहेको छ । संक्रमित हुनेको संख्या साढे ५ लाख नाघेको छ । निधन हुनेको...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले २६ जना किसानलाई व्यवसाय प्रवद्र्धनका लागि अनुदान दिएको छ । आज नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे र उपप्रमुख...
विराटचोकः कोरोना सङ्क्रमित भएका हरेक घरमा पुग्ने गरी सुन्दरहरैंचाको वडा नम्बर १२ ले ‘कोभिड रेस्पोन्स’ टिम गठन गरेको छ । स्थानीय युवा निरज ढकालको संयोजकत्वमा गठित...
विराटचोकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना नियन्त्रण, संक्रमितको स्वास्थ्योपचार तथा कालोबजारी नियन्त्रणका लागि सुन्दरहरैंचा नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । माओवादी केन्द्रले नगरमा नगरप्रमुखको नेतृत्वमा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा कोरोना संक्रमणको दर बढिरहेको बेला नगरभित्रका सञ्चालित स्वास्थ्य संस्थाका सञ्चालक तथा नगरपालिकाबीच बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सबै निजी स्वास्थ्य संस्थाले...
विराटचोकः कोरोना महामारी नियन्त्रणको लागि भनेर संघीय सरकारले सुन्दरहरैंचा नगरपालिकाको लागि पठाएको स्वास्थ्य सामग्रीको विवरण देखाएर सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल आक्रोशित भएका छन् । ‘धन्य, संघीय...