हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेद्वार सिफारिशलाई नेकपा एमालेले तीव्रता दिएको छ । सुन्दरहरैंचामा भने उम्मेद्वारको लागि नाम सिफारिश गर्न केही समय...
विराटचोकः आगामी स्थानीय तहको निर्वाचनको लागि विवेकशील साझा पार्टीले सुन्दरहरैंचा नगरपालिकामा मेयर, उपमेयर र केही वडाध्यक्ष तय गरेको छ । पार्टीले मेयर पदमा हेमन्तकुमार भट्टराईलाई अघि...
इटहरीः केही दिन पहिले सुनसरी जिल्लामा वडा तहसम्म नै नेपाली कांग्रेसलगायत ५ राजनीतिक दलले गठबन्धन गरी उम्मेद्वारी दिने घोषणा गरेका थिए । तर हिजो बसेको नेपाली...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको...
इटहरीः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इटहरीमा पदम अधिकारीले मेयरमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । पूर्व एमाले उनी जनता समाजवादी हुँदै...
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सुन्दरहरैंचाको वडा नम्बर ५ मा नेकपा एमालेले सबै उम्मेद्वारको टुङ्गो लगाएको छ । हालका वडा सदस्य गणेश...
विराटचोकः केराबारी गाउँपालिका वडा नम्बर ७ को सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ । वडा नम्बर ७ का अध्यक्ष नारायणकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले वडाका...
इटहरीः आगामी स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरूले सुनसरी जिल्लामा तालमेल गर्ने भएका छन् । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको पाँच दलीय गठबन्धनका सुनसरी जिल्लास्तरीय...
विराटचोकः सुन्दरहरैंचा–५ का बासिन्दा डा. प्रकाश भट्टराईले स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाको मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् । आज विराटचोकमा आयोजित पत्रकार सम्मेलनमा उम्मेद्वारी घोषणा...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले साविक गाउँ विकास समितिका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । महालक्ष्मी नगरपालिकाको वडा नं.–६ र ७ मा निर्माण गरिएको वनझाँक्री पार्क उद्घाटनको अवसर...