हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः संखुवासभाको मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोख्रेल ३ हजार १८ मत ल्याई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका विमन पराजुलीले ३...
विराटचोकः उपनिर्वाचनअन्तर्गत पाँचथरको फिदिम नगरपालिकाको वडा नम्बर १ को अध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपाका गजाधर भट्टराई निर्वाचित भएका छन् । १ हजार ४ सय ४६...
विराटचोकः प्युठानको ऐरावती गाउँपालिकामा नेकपाको समर्थनमा उठेका स्वतन्त्र उम्मेद्वार भिमेशकुमार घर्ती निर्वाचित भएका छन् । लठ्ठी चुनाव चिह्न लिएर वडा नम्बर २ को अध्यक्षमा चुनावमा उठेका...
घरदैलोको क्रममा कांग्रेस उम्मेद्वार राई नेकपाका उम्मेद्वार प्रकाश राई (चस्मा लगाएका) सँग अंकमाल गर्दै । धरानः धरान उपमहानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी भए पनि नेपाली...
विराटचोकः दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव शर्मालाई ५...
धरानः उपनिर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुख पदको लागि भएको मतदानको परिणाम अन्तिम अवस्थामा पुग्दा कांग्रेसको अग्रता कायमै हुनुको साथै अग्रता बढाउँदै पनि लगेको छ । कांग्रेसले...
विराटचोकः बैतडीको सूनर्या गाउँपालिका वडा नं १ को अध्यक्षमा १ मात्र प्रतिद्वन्दीलाई ४ मतले हराउँदै कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । जम्मा ४ मत बदर भएको...
विराटचोकः सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं १ मा अघिल्लो चुनावमा एमालेले जितेको थियो भने यसपटक समाजवादीले जितेको छ । समाजवादी पार्टीका श्यामबाबु राय ३ सय ४७...
विराटचोकः अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष पद पनि कांग्रेसले हात पारेको छ । नेपाली कांग्रेसका शोभाकर खनाल १ हजार १ सय ५९ मत...
विराटचोकः चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा पनि कांग्रेसले जीत हासिल गरेको छ । नेपाली कांग्रेसका देवबहादुर बस्नेत १ हजार १ सय ३८ मत ल्याएर...