हेल्लो, के खोज्न चाहानुहुन्छ?
केराबारीः आन्दोलित गाउँवासीलाई केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले सम्बोधन गरेका छन् । आज बिहानैदेखि गाउँपालिका परिसरमा आमजुँगीबासीहरुले आन्दोलन गरेका थिए । वडा नम्बर ८ मा सञ्चालन...
केराबारीः खदम खोलामा सञ्चालित क्रसर उद्योगले अवैध तरिकाले उत्खनन गर्दा गाउँ नै जोखिममा परेको भन्दै गाउँपालिकाको कार्यालय घेराउ गर्न गएका वडा नम्बर ८ आमजुँगीका स्थानीय र...
केराबारीः मोरङको केराबारी गाउँपालिका– ८ मा सञ्चालनमा रहेका महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण गाउँ नै जोखिममा परेको भन्दै स्थानीय आन्दोलित भएका छन् । केराबारी...
विराटचोकः आज सुन्दरहरैंचा नगरपालिकाको इजलास उद्घाटन गरिएको छ । इजलास तयार भएको झण्डै १ वर्षपछि उद्घाटन भएको हो । वडा नम्बर ४ को भवनमा निर्माण गरिएको...
बेलबारीः मोरङको बेलबारी नगरपालिकाले घरघरमा गएर ज्येष्ठ नागरिकलाई सम्मान गर्न थालेको छ । ९० वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठहरुलाई घरघरमा गएर सम्मान गर्न थालेको नगरपालिकाले जनाएको...
विराटचोकः सडकमा अलपत्र परेका व्यक्तिलाई सुन्दरहरैंचा नगरपालिकाले मानव सेवा आश्रममा पुर्याएको छ । उपप्रमुख धनमाया तामाङले आइतबार विराटचोकमा अलपत्र परेकी एक महिलालाई उद्दार गरेर मानव सेवा...
विराटचोकः मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ मा शुक्रबार वडाभर पूर्ण सरसफाइ कार्यक्रम गरिएको छ । प्रगति महिला समाजको अगुवाइ र बुढीगंगा गाउँपालिका वडा ७ को...
बेलबारीः बेलबारीमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनको इकाई कार्यालयको उद्घाटन भएको छ । मंगलबारएक कार्यक्रमका बीच नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यालयको उद्घाटन गरेका...
बेलबारीः बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सुकुम्बासी समस्या समाधान आयोगका पदाधिकारीहरुसमक्ष सुकुम्बासीलाई जग्गा दिने पहिलो नगर बेलबारी नै हुने बताएका छन् । वडावडामा गएर लगत संकलन...
तस्बिरः कृष्णचन्द्र सुवेदी जेफाले (केराबारी, मोरङ)ः धनकुटा र मोरङको सिमानामा रहेको जेफालेमा रहेको भ्यु टावरबाट आज बिहान देखिएको सूर्याेदयको दृश्य ।