हेल्लो, के खोज्न चाहानुहुन्छ?
सुन्दरहरैंचा–११ पत्थरघट्टामा स्थापित पत्थरघट्टा युवा समाजले संस्था स्थापनापछि गरेको पहिलो औपचारिक कार्यक्रमले प्रशंसा पाएको छ । शनिबार सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पोख्रेल वंश प्रतिष्ठानको सभाहलमा आयोजित अटिजमसम्बन्धी...
जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको । गत २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो । लगातार ठूलो...
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली...
गत आर्थिक वर्ष २०८१–८२ मा मोरङमा २ हजार ६०६ वटा आपराधिक मुद्दा प्रहरीमा दर्ता भएका छन् । अघिल्लो वर्षभन्दा २०२ थान धेरै मुद्दा गत वर्ष दर्ता...
पहिलो पाइला नेपाल सुन्दरहरैंचाको अध्यक्षमा विजय ओझा सर्वसम्मत चयन हुनुभएको छ । यसअघि उहाँ कार्यसमितिको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो । शनिबार सुन्दरहरैंचाको गोठगाउँमा भएको संस्थाको छैटौँ...
केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत भएका छन्। आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका...
पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ग्रुपले २६ औँ वार्षिकोत्सव तथा डिलर सम्मेलन विराटचोकस्थित नेपालीरिका होटलमा सम्पन्न गरेको छ । पीएलओले २५ भन्दा बढी सामाजिक संघसंस्थाहरूलाई ७० लाख...
सुनसरीको देवानगञ्ज गाउँपालिका-२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ । बुधबार बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज...
सुनसरीको ट्यांग्रा खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । सुनसरी इटहरी उपमहानगरपालिका–३ स्थित ट्याङ्ग्रा खोलामा डुबेर आइतबार दिउँसो २ बालकको मृत्यु भएको हो ।...
पाँचथरमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने २ जना बेहोस भएका छन् । बुधबार साँझ फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टिक...