हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः विश्वव्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) लाई नेपालमा फैलन नदिन सरकारले ११ चैत्रदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका कारण सुनसरीको इटहरीमा रहेको...
इटहरीः इटहरी–२० तरहराकी ८६ वर्षीया रुद्रमाया गुरुङले इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गरेकी छिन् । आफ्ना पति शहरबहादुर...
विराटचोकः गछिया जेसीजले सुन्दरहरैंचा नगरपालिकाको विपत व्यवस्थापन कोषमा १ हजार २ सय ६० केजी चामल उपलब्ध गराएको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने...
बेलबारी, माेरङ/ निजि तथा अावासीय विद्यालयहरुकाे साझा सङ्गठन प्याब्सन तथा एनप्याबसन नगर समिति बेलबारीले संयुक्त रुपमा बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोषको लागि ३ लाख १३ हजार...
विराटचोकः कोरोना भाइरस (कोभिड १९) बाट विश्वमा सिर्जना भएको विषम् परिस्थितिलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारीमा काम...
झुम्काः ‘लकडाउन’ का कारण मारमा परेका नगरवासीलाई सुलभ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन झुम्का उद्योग वाणिज्य संघले आजदेखि घुम्ती पसल शुरु गरेको छ । संघका अनुसार २...
धरानः लकडाउनका कारण तरकारीको भाउ बढेको गुनासो सबैतिर छ । अहिले उपभोक्ताले पसलपसल गएर छानीछानी तरकारी खरीद गर्ने अवसर पनि पाउँदैनन् । यस्तै मौकाको फाइदा उठाउँदै...
विराटचोकः लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर मर्कामा परेपछि सुन्दरदुलारी उद्योग वाणिज्य संघले सुन्दरहरैंचा नगरपालिकालाई राहतस्वरुप १ हजार ५ सय केजी चामल उपलब्ध गराएको छ...
विराटचोकः सुन्दरहरैंचाको गोठगाउँमा रहेका आशा नेपाल पारिजात युवा समूहले सुन्दरहरैचा नगरपालिकाको विपत व्यवस्थापन कोषमा ७ सय ५० केजी नुन प्रदान गरेका छन् । लकडाउनको समयमा दैनिक...
विराटचोकः लकडाउनका कारण विपन्न र दैनिक ज्याला मजदुरी गर्नेका घरमा बिहान बेलुकाको छाक टार्न गाह्रो भएपछि हरेक स्थानीय तहले विपत् व्यवस्थापन कोष गठन गरेका छन् ।...