हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः हिजो उच्च अंकले घटेको शेयर बजार आज फेरि उच्च अंकले बढेको छ । बजार बढेसँगै ६० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज बजार...
बिर्तामोडः दाजुको हत्या गरी फरार रहेका झापाको कचनकवल ३ का ३७ वर्षीय रतन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । कचनकवल – ३ केचना घर भई हाल...
खाँदबारीः संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ । टेकबहादुर कार्कीसहित उनका बुबा, श्रीमती, छोराछोरीको हत्या भएको खबर प्राप्त भएको प्रहरीले जनाएको...
विराटचोकः आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ...
काठमाडौंः आज बिहान साढे २ बजेदेखि परेको अविरल वर्षाका कारण बागमती नदीमा बाढीमा आउँदा बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ । सो तरकारी बजारमा १ करोडको...
बेलबारीः आफ्नो घरमा कारखाना सञ्चालन गरी भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी–१ का ५२ वर्षीय आशबहादुर...
दमकः झापाको अर्जुनधारा नगरपालिका ९ खरबन्दीबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नम्बर ११ बुद्धचौकका ३० वर्षीय मणिकुमार...
फिदिमः पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ लक्ष्मीचोकमा ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय अभिषेक आङदेम्बे रहेका छन् । हिजो...
विराटचोकः आइतबार उच्च अंकले शेयर बजार घटेपछि लगानीकर्ता बढी आत्तिएका छन् । १ सातादेखि निरन्तर उच्च अंकले बजार घटिरहेको भए पनि त्यसलाई सामान्य घटाई ठान्दै आएका...
विराटचोकः आज अधिकांश विदेशी मुद्राको विनिमय दर बढेको छ । अमेरिकी डलर, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिंगिट र साउथ कोरियन वनको विनिमय दर स्थिर...