हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ...
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना दिवसको अवसरमा आज ७ असारमा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको...
विराटचाेक : बेलबारी १० भाउन्नेमा रहेको सृजना सामुदायिक वनका नवनिर्वाचित अध्यक्ष देउमान लिम्बूले विधि र प्रक्रियामाथि कुठाराघात गर्ने काम भइरहेको आरोप लगाएका छन् । भाउन्नेमा पत्रकार...
विराटचाेक स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएकाे वर्षदिन यहि असार ७ गते हुदैछ ।...
लेटाङ । अरु व्यक्तिहरुलाई आफू बाबु बनेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा प्रहरीले मोरङको लेटाङबाट भूपू (भूतपूर्व) बेलायती सैनिकलाई पक्राउ गरेको छ । अवकाश प्राप्त बेलायती...
तेह्रथुम: नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । साेमबार स्थायी कमिटी सदस्य भानुभक्त्त ढकालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।...
धनकुटाः शनिबार धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजीकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने...
विराटचोकः अंकित १०० रुपैयाँ मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ बिक्रीमा ल्याएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने...
काठमाडौंः मोरङ क्षेत्र नम्बर ३ का सांसद डा.सुनिल शर्मा काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि ओशो सन्यासी बनेका छन् । डा. शर्माले बोधिसत्व स्वामी...
विराटचोकः धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजार ५२ दशमलव २६ अंकले बढेर २०९४ दशमलव ३३ को बिन्दुमा अडिएको छ । नेप्से उपसमूहमा रहेका...