हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा दोहोरो स्वणर् पदक जितेका मण्डेकाजी श्रेष्ठलाई काठमाडौंको तिलगंगास्थित प्यारागन पब्लिक स्कुलले दुई वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ...
विराटचोकः सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका...
काठमाडौंः नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति...
धरानः चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत सुनसरीका सबै ७ वटै क्याम्पसको नतिजा आएको छ । जसमध्ये नेवि संघले सबैभन्दा धेरै ३ वटा क्याम्पसमा...
विराटनगरः विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल विजयी भएका छन् । अखिल क्रान्तिकारीका रोहित यादवलाई पराजित गर्दै पौडेल सभापतिमा विजयी भएका...
ताप्लेजुङः प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले मंगलबार नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास गरेको छ । प्रहरीका...
धरानः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ । त्यहाँ नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) बीच गठबन्धन भएको...
धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानमा जनता समाजवादी विद्यार्थी युनियनले सभापति सहित कोषाध्यक्ष र एक जना सदस्य जितेको छ । युनियनबाट सभापतिका उम्मेद्वार रहेका युवराज राईले ८...
धरानः पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवीन श्रेष्ठ विजयी भएका छन् । १ हजार ८ सय १८ मतमध्ये श्रेष्ठको पक्षमा ७ सय...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले शुरु गरेको जनश्रमदानलाई नगरवासीले निरन्तरता दिएका छन् । नगरप्रमुख केदारप्रसाद गुरागाईको सक्रियतामा शुरु भएको अभियानमा अहिले नगरवासीको उल्लेख्य सहभागिता रहने गरेको छ । नगरपालिकाले...