हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः आज मध्याह्न्नपछि मौसम बद्ली भई देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
विराटनगरः आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि प्रदेश १ का मन्त्रीहरु जिल्लाजिल्लामा पुगेका छन् । स्थानीय तहको सुझाव र योजना संकलनका लागि मन्त्रीसहितको टोली जिल्ला जिल्लामा...
विराटचोकःकाठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह ३८ दशमलव ६३ प्रतिशत मतका साथ निर्वाचित भएका छन् । लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका उनले ६१...
विराटचोकः बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको । बुढीगंगामा चुनाव स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष नभएको निर्णय गर्दै आयोगले पुनः मतदान गर्ने...
विराटचाेक माेरङ सुन्दरहरैंचामा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको सोमवार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचा मोरङको आयोजनामा नगरपालिकामा कार्यक्रम भएको थियो ।...
विराटचोकः बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा नेकपा एमालेले विजयी भएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार...
धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले सोमबार शपथ लिएका छन् । उनीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।स्वतन्न्र तर्फ लौरो चुनाव चिन्ह लिएर धरानको...
विराटचोकः देश संघीयतामा गएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचाका अनुसार मेयर र उपमेयर...
विराटचोकः गठबन्धनका उम्मेद्वारसहित अन्य ७ जना उम्मेद्वारलाई पछि पार्दै नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी छिन् । चौधरीले २२४५२ मत...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार भुवन सिंह मगर विजयी भएका छन् । उनले २८ मतान्तरले नेकपा एमालेका उम्मेद्वार पोष्टकुमार श्रेष्ठलाई पराजित गरेका...