हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग करीब ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी...
विराटचोकः आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेर...
विराटचोकः नेपालमा कोरोना संक्रमणको दर बढ्दै जान थालेको छ । आज एकै दिन १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो...
विराटचोकः निर्माण कार्य पूरा भएको लामो समयपछि सञ्चालनमा आएको मोरङको बेलबारीमा रहेको मालपोत कार्यालयको भवन भत्कन थालेको छ । भवनको उत्तर र दक्षिणतर्फको रेलिङ तथा त्यहाँका...
विराटचोकः साझा पार्टीको भातृ संगठन साझा युवा संगठनले आज मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा कुलमान फर्काऔँ युवा जनदबाब कार्यक्रम सम्पन्न गरेको छ । साझा युवा संगठनका केन्द्रीय सदस्य...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको एडीएस साइबर एण्ड कम्प्युटर सेन्टरमा चोरी भएको छ । मंगलबार राती ११\१२ बजेतिर पसलको सटर फोडेर ९...
बेलबारीः उपचारका क्रममा मृत्यु भएकी मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ६८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । नोबेल मेडिकल कलेजमा पित्त थैलीको अप्रेसनपछि...
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–१३ बाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगरको ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट...
धरानः कोभिड अस्पताल धरानमा सप्तरीको खडक नगरपालिका–३ का संक्रमित ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । हिजो बिहान पौने ११ बजे सो अस्पतालमा भर्ना भएका उनको...
काठमाडौंः कोरोना संक्रमणको त्रासका कारण यस वर्ष शिक्षालय बन्द छन् । तर अब वैकल्पिक विधिबाट भए पनि शिक्षण गरी वैकल्पिक विधिबाटै परीक्षा लिने तयारी सरकारले गरेको...