हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचाको गोठगाउँमा गुडिरहेको बसमा आगलागी भएको छ । आगो लाग्नुको कारण भने खुलिनसकेको बताइएको छ ।
विराटनगरः प्रदेशसभाले ‘प्रदेश वनको व्यवस्था गर्न बनेको विधेयक’ विचार गरियोस् भनी सभामा पेश भएको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली,...
विराटनगरः आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा प्रदेश नं. १ मा २८ प्रतिशत मात्रै पूँजीगत खर्च भएको बताएका छन् । प्रदेशसभाको...
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी छिन् । शनिबार राष्ट्रपति भण्डारीले ट्वीटमार्फत् कोरोना भाइरसको सङ्क्रमणबाट...
विराटचोकः धादिङका हिमेश पन्तले नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधी हात पारेका छन् । सुनसरीका सुमन कोइराला र रोल्पाका खड्गबहादुर पुनलाई पछि पार्दै...
जनकपुरः विषाक्त मदिराको सेवनको कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर...
धरानः शुक्रबार धरानको होटल नवयुगमा भेला भएका होटल व्यवसायीले धरानको पर्यटनमा परेको असर समाधानको प्रयासका लागि जुट्ने बताएका छन् । आवासीय सुविधा प्रदान गर्ने होटल, लज...
विराटचोकः सलकपुर सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभामा बोल्दै प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौलाले प्रतिष्पर्धाको आधारमा सामुदायिक वनलाई पनि पुरस्कृत गरिनुपर्ने बताएका छन् ।...
विराटचोकः काठमाडौंमा भएको एक कार्यक्रममा लघुवित्त संस्थाका सञ्चालक सङ्गठित भएका छन् । नेपाल लघुवित्त सङ्घ गठन गरी त्यसको अध्यक्षमा चौतारी लघुवित्त वित्तीय संस्थाका जगतबहादुर पोखरेल चयन...
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ । सो...