हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराज भट्टको आगामी फिल्म ‘१२ गाउँ’मा कलाकारको लाइनअप थपिने क्रम जारी छ । भट्टका छोरा समीरले फिल्मबाट डेब्यु गर्दैछन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि...
क्षय रोगबाट सिकिस्त भएका उनलाई अमेरिकाको अस्पतालले पनि बचाउन सकेन । एक वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत थिए...
प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला’ यतिबेला चर्चामा छ । वैशाख १ गते प्रदर्शन हुने यो फिल्मले ट्रेलरबाटै चर्चा बटुलेको छ । उक्त ट्रेलरमा नेपाली अर्बपति...
वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने भएका छन् । साउदी अरेबियाबाट गएराति स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन...
माइक्रो ब्लगिङ साइट एक्सको मालिक भएसँगै अर्बपति एलन मस्कको नजर माइक्रोसफ्टको सोसल मिडिया प्लाटर्फम लिंक्डइन माथि छ । यद्यपि मस्कले लिंक्डइनलाई खरिद गर्ने योजना बनाइरहेका छैनन्,...
मोरङबाट एकैदिन ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले मंगलबार ५९ जनालाई पक्राउ गरेको हो । अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ...
काठमाडौँ महानगरका प्रमुख बालेन साहलाई मानसिक पीडा दिएको आरोप लागेको छ । महानगरकी वरिष्ठ कानुन अधिकृत शस्मिता घिमिरेले दिनभर बाहिर राखी मानसिक उत्पीडन गरेको आरोप लगाएकी...
इटहरी । इटहरीमा आगामी आर्थिक वर्षदेखि नगर बस सञ्चालनमा आउने भएको छ । आर्थिक वर्ष २०८०-८१ देखि इटहरी उपमहानगरपालिकाले ४ वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याउने...
अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र बाल्यकालकी साथी राधिका मर्चेन्टबीच हुन लागेको विवाहको खबरले यतिबेला भारतीय मिडिया गर्माएको छ । तीन दिनसम्म हुने वैवाहिक उत्सवमा...
सुन्दरहरैचा । मोरगंको सुन्दरहरैचा क्षेत्रका होटल व्यवसायीहरुको संस्था सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ सुन्दरहरैचाको प्रथम अधिवेशनले पुनः उत्सव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।...