हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः नेपाल पत्रकार महासङ्घले बुधबार धरानमा मेयर पदका उम्मेद्वारहरूसँग संवाद कार्यक्रमको आयोजना ग¥यो । यस्तो संवाद कार्यक्रम पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको थियो । संवाद...
विराटचोकः इन्द्रपुर जेसीजले बुधबार बिहान स्लो बाइक रेस प्रतियोगिता सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ हरैंचामोडमा प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा...
विराटनगरः नेपाली भूमि भारतले अतिक्रमण गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक मात्रै होइन नेपाली भूमि एक इन्च...
विराटचोकः आज पनि नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सय रुपैयाँ र चाँदी...
बिराटचोक : बिराटनगर महानगरपालिका वडा नम्बर ५ त्रीमुर्ती भजन समूहले साइबाबाको जन्मोत्सवको दोश्रो दिन जामुनगाछीमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने...
विराटचोकः सुनसरीको धरानमा उप–निर्वाचन २०७६ को सन्दर्भमा धरान उपमहानगरपालिकाका प्रमुखका उम्मेदवारबीच संवाद कार्यक्रम आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा बुधबार बिहान कार्यक्रम शुरु भएको...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज मंसिर ४ गतेको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालबाट ५ सय ९९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले...
विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले १४ औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान एवम् पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने २०...
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । नियमित एजेन्डासहित मन्त्रिपरिषद् बैठक बसेको हो । मन्त्रिपरिषद् पुर्नगठन, प्रधानमन्त्री केपी ओलीका सल्लाहकार नियुक्तिलगायत विषयको निर्णय...