हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः पछिल्लो समय मन्टेश्वरी पद्धतिमार्फत् पढाइ हुने विद्यालयप्रति अभिभावकले चासो दिन थालेका छन् । अभिभावकको इच्छालाई मध्यनजर गर्दै सुन्दरहरैंचा – १२ विराटचोकमा रहेको लिटल स्टार मन्टेश्वरी...
विराटचोक ः इन्द्रपुर जेसीजको पुरस्कार बितरण तथा १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिवार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको पानस पार्टी प्यालेसमा...
विराटचोक ः गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माण सहयोगार्थ रकम संकलन अन्तर्गत सुन्दरहरैचा नगरपालिकाको मुख्य बजार विराटचौकमा एक रुपौँया कप चिया अभियान सुरुभएको छ । यम...
विराटचोकः शुक्रबारदेखि विराटचोकमा शुरु भएको खाद्य मेलामा अर्गानिक उत्पादन राखिएका स्टलमा अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । सबैभन्दा बढी भीड जुम्लाको खाद्यवस्तु रहेको स्टलमा देखिने गरेको...
बिर्तामोडः गाउँपालिकाभित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पु¥याउने उद्देश्यले झापाको बाह्रदशी गाउँपालिकाले गर्भवती महिलालाई १ हजार ५ सय...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ १२ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः शुक्रबारदेखि मोरङको सुन्दरहरैंचामा शुरु भएको खाद्य मेलामा ताप्लेजुङदेखि जुम्लासम्मका उद्यमी खाद्यवस्तु लिएर बिक्री तथा प्रदर्शनीको लागि आएका छन् । उनीहरूका अनुसार सानो बजार भए पनि...
विराटचोक ः चिसोले थलिएका नागरिकलाई मोरङको सुन्दरहरैचा वडा न. ३ले न्यानो कपडा बितरण गरेको छ । वडाका बिभिन्न गाउँका गरिब तथा विपन्न वर्गका लागि न्यानो...
विराटचोकः तपाईंलाई अर्गानिक उत्पादनको बारेमा जानकारी लिन र अर्गानिक उत्पादन किन्ने चाहना छ भने विराटचोकमा सञ्चालन भइरहेको खाद्य मेलाले सो चाहनालाई पूरा गर्न सक्छ । शुक्रबारदेखि...
बेलबारीः बेलबारी जेसीजको आयोजनामा १ दिने शिक्षण विधि कार्यशाला बेलबारी–२ लालभित्तीमा रहेका शिक्षा सन्देश ई स्कुलमा सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन नेपाल जेसीजका विजय गुरुङले...