हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरुले सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुखसँग अन्तरक्रिया गरेका छन् । कक्षा १० मा अध्ययनरत ३० जना विद्यार्थीले सामाजिक शिक्षाअन्तर्गत स्थानीय तहका बारेमा अध्ययन...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ गोठगाउँमा रहेको पञ्चायत माविले आफ्नो ५५ औँ वार्षिकोत्सवमा विविध कार्यक्रम गर्ने भएको छ । वार्षिकोत्सव तयारीका लागि विद्यालय व्यवस्थापन...
काठमाडौंः ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न...
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीलाई बिहीबार पुरस्कृत गरिएको छ । बेलायतमा बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा...
धरानः आजदेखि धरान महोत्सव शुरु भएको छ । धरान शहरको स्थापना दिवससँगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले धरान– १२ स्थित पब्लिक उच्च माविको...
विराटचोकः यसअघि गत भदौमा उच्च बिन्दुमा पुगेकै मूल्यमा पुगेर ३ दिनसम्म स्थिर रहेको सुनको मूल्यले आज शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ । सुन हालसम्मकै सबैभन्दा...
भरतपुरः १६ औँ चितवन हात्ती महोत्सवअन्तर्गत भएको हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बफ किङ्ककलीले हात पारेको छ । प्रतियोगिताको फाइनलमा ज्ञानेन्द्रकुमार विष्टको ३५ वर्षीय हात्ती बफ किङ्ककलीले...
भेडेटारः होटल एसोशिएसन भेडेटारको आयोजनामा भएको ८ औं फुड फेस्टिबल बिहीबार सम्पन्न भएको छ । एसोशिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार अङ्ग्रेजी नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज पुस १८ गतेको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटनगरः मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा आयोजित स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको समृद्धिको संवाहक निजी क्षेत्र रहेको बताएका छन्...