हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः भोजपुर जिल्लामा जन्मिएर सुन्दरहरैंचामा बसोबास गर्दै आउनुभएका टीकाराम घिमिरेको प्रजातन्त्र ल्याउन गरेको योगदानको अनुभव प्रजातन्त्र दिवसको अवसर पारी निष्पक्ष खबरले तयार पारेको रिपोर्टः मङ्गलबार बेलुकी...
काठमाडौंः प्रजातन्त्र दिवसको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय २९ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा फागुन ७ गतेदेखि लागू...
काठमाडौंः राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट...
काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्वसँगै अब आर्थिक विकासको गतिलाई तीव्र बनाउनुपर्ने बताएका छन् । ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नागरिकमा शुभकामना...
विराटनगरः प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेशको राजधानी वृहत विराटनगर क्षेत्र अवधारणा अनुसार यसको संरचना मोरङको सुन्दरहरैचा क्षेत्रमा बनाउन प्रदेश सरकारसँग माग गरेकी छिन् । मङ्गलबार...
राजविराजः सप्तरीको बोदे बर्साइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी २ जना भारतीय नागरिकको मृत्यु भएको छ । बोदे बर्साइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना १...
विराटनगरः प्रदेशको वातावरण संरक्षण सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभामा सर्वसम्मतले पारित भएको छ । प्रदेशसभा नियमावलीबमोजिम उद्योग, पर्यटन, वन...
खाँदबारीः प्रहरीले नेत्रविक्रम चन्द –विप्लव) समूहका ५ जना कार्यकर्तालाई सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट मङ्गलबार पक्राउ गरेको छ । चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित ५ जना...
बेलबारीः आजदेखि मोरङको बेलबारी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा महिला÷पुरुष भलिबल र महिला–पुरुष कबड्डी प्रतियोगिता सञ्चालन भइरहेको छ । यस्तै, एथलेटिक्सअन्तर्गत...