हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित पानीपिया जङ्गल छेउमा कुहिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने शव मुख्य सडकबाट...
ठगीको मुद्दा लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्। महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावल सहितका...
प्रदेश २ सरकार र संघीय सरकारबीच फेरी विवाद बढेको छ । संघदेखि ६ वटा प्रदेशको नेतृत्व गरिरहेको नेकपा र मधेश केन्द्रित दुई दलले नेतृत्व गरिरहेको प्रदेश...
विराटचोकः नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
विराटचोकः आइतबार छापावाला सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कार्तिक २२ गते...
धनकुटाः धनकुटाको चौबिसे गाउँपालिका–१, सौरेबजारमा दोस्रो हुर्रा महोत्सव सम्पन्न भएको छ । नेपाल मगर सङ्घ वडा कार्यसमिति धनकुटाको आयोजनामा सम्पन्न भएको दोस्रो हुर्रा महोत्सवमा मगर जातिको...
धनकुटाः वरिष्ठ मुटु रोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा धनकुटामा निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । जिल्ला समन्वय समिति धनकुटाको...
विराटचोकः गत साता १ सय ८१ ओटा कम्पनीको ४६ लाख ५० हजार कित्ता शेयर १ अर्ब २३ करोड रुपैयाँमा कारोबार भएको छ । शेयर बजारमा खरीदभन्दा...
विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारीले गत आर्थिक वर्षमा डेढ करोड रुपैयाँभन्दा बढी नाफा गर्न सफल भएको छ । शनिबार संस्थाको १९ औं वार्षिक साधारण...
धरानः आफ्नै समुदायबाट मन्त्री हुँदासमेत बजेट पनि विनियोजन नगरिदिएपछि पूर्व मन्त्री मीन विश्वकर्मासित आक्रोशित बनेका धरानका विश्वकर्माले सङ्घीय सांसद जयकुमार राईलाई सम्मान गरेका छन् । वाणिज्यमन्त्री...