हेल्लो, के खोज्न चाहानुहुन्छ?
बिराटचोक : पाँचथरको हिलिहाङ गाउँपालिका ७, मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी भएका छन् । इधिङगोले नेकपाका गेहनाथ रिजालाई ३० मत अन्तरले...
लमजुङः लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षमा नेकपाका उम्मेद्वार नवीनकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९ सय ९३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश...
काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी सातै राष्ट्रको शनिबार झण्डोत्तोलन गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा राखिएको सातै राष्ट्रको झण्डोत्तोलन...
काठमाडौंः नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो ।...
बिराटचोक : सल्यानको कुमाखमालिका गाउँपालिकाको वडा नम्बर ५ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार धर्मे बुढाथोकी विजयी भए पनि पहिलेको भन्दा कम मत आएको...
विराटचोकः आज भएको उपनिर्वाचनको मत परिणाम आउन थालेको छ । यसै क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन् ।...
विराटचोकः जताततै बच्चाको चोरी घटना बढिरहेको बेला मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ। आज बेलुका ७ बजे ९...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थलाभको सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो...
विराटचोकः आज भएको उपनिर्वाचनको मत परिणाम आउन थालेको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका...
बिराटचोक : मोरङको सुन्दरहरंैचा वडा नम्बर ७ मा रहेको श्री पञ्चायन दुग्ध उत्पादक सहकारी सस्थाको १० आँै वार्सिक साधारणसभा सप्पन्न गरेको छ । शनिबार शिव पञ्चायन...