हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः लकडाउनको समयमा भारतबाट नेपाल आएका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।...
विराटचोकः गत २४ घण्टामा सार्क राष्ट्रमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जुन अघिल्लो २४ घण्टाको तुलनामा ७ जना बढी हो । त्यस्तै ७...
इटहरीः इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा नेपालसहित ३ देशका ८१ जना व्यक्ति रहेका छन् । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार क्वारेन्टाइनमा ६०...
विराटचोकः कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १० लाख नाघेको छ । सबैभन्दा बढी न्युयोर्कमा संक्रमित भएका छन् । न्युयोर्कमा मात्रै...
इटहरीः इटहरीबाटै स्वाब संकलन गर्न थालिएको छ । क्वारेन्टाइनमा रहेका २० जनाको स्वाब परीक्षणको स्याम्पल लिएर कोशी अस्पताल विराटनगरमा पठाइएको इटहरी अस्पतालका इमर्जेन्सी प्रमुख रामकुमार धमलाले...
विराटचोकः सुन्दरहरैंचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा प्रदेशकै ठूलो र व्यवस्थित क्वारेन्टाइन बन्ने भएको छ । सोमबार मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की,...
धरानः उद्योगी व्यसायीलाई सहयोग गर्न सुनसरी उद्योग वाणिज्य संघले हेल्प डेस्क स्थापना गरेको छ । स्वास्थ्य र खाद्यान्न आपूर्ति गरेर सेवा पुर्याउन हेल्प डेस्क स्थापना गरिएको...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा प्रदेशकै स्तरीय र स्थायी क्वारेन्टाइन बनाइने भएको छ । क्वारेन्टाइनस्थलको आज प्रदेशका मुख्यमन्त्रीलगायतले अनुगमन गरेका छन् । हेर्नुहोस् अनुगमन र छलफलका क्रमका...
विराटचोकः एसईईको तयारी गरिरहेका विद्यार्थीका लागि सिकाइमा सहजता होस् भनेर निष्पक्ष खबरले अनलाइनमार्फत् भिडियो कक्षा शुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिकाको सहयोग तथा नेपाल शिक्षक महासंघ...
विराटचोकः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङ कार्यक्रममा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटा पछिल्लो अवस्थाबारे जानकारी दिँदै । भिडियो स्रोतः नेपाल...