हेल्लो, के खोज्न चाहानुहुन्छ?
बिर्तामोडः गाउँपालिकाभित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पु¥याउने उद्देश्यले झापाको बाह्रदशी गाउँपालिकाले गर्भवती महिलालाई १ हजार ५ सय...
विराटचोकः शुक्रबारदेखि मोरङको सुन्दरहरैंचामा शुरु भएको खाद्य मेलामा ताप्लेजुङदेखि जुम्लासम्मका उद्यमी खाद्यवस्तु लिएर बिक्री तथा प्रदर्शनीको लागि आएका छन् । उनीहरूका अनुसार सानो बजार भए पनि...
विराटचोक ः चिसोले थलिएका नागरिकलाई मोरङको सुन्दरहरैचा वडा न. ३ले न्यानो कपडा बितरण गरेको छ । वडाका बिभिन्न गाउँका गरिब तथा विपन्न वर्गका लागि न्यानो...
विराटचोकः तपाईंलाई अर्गानिक उत्पादनको बारेमा जानकारी लिन र अर्गानिक उत्पादन किन्ने चाहना छ भने विराटचोकमा सञ्चालन भइरहेको खाद्य मेलाले सो चाहनालाई पूरा गर्न सक्छ । शुक्रबारदेखि...
इटहरीः किड्स ह्यापी होम इटहरीको आठौं खेलकुद सप्ताह शुक्रबार सम्पन्न भएको छ । सो सप्ताहमा १९ विधाका खेल समावेश गरिएको सो विद्यालयले जनाएको छ । विद्यार्थीहरूको...
इलामः ३ करोड रुपैयाँभन्दा बढीको लागतमा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा सार्वजनिक व्यायामशालासहितको उद्यान निर्माण गरिने भएको छ । सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा उद्यान निर्माण...
विराटचोकः पञ्चायत मावि गोठगाउँको ५५ औँ वार्षिक उत्सवको तयारी पूरा भएको छ । माघ १२ गते आइतबार हुने वार्षिक उत्सवको सम्पूर्ण तयारी पूरा भएको प्रधानाध्यापक गुरुप्रसाद...
विराटचोकः लायन्स क्लब अफ सुन्दरदुलारीको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४७...
विराटचोकः हतारमा खाना खाने र हतारमा अर्थात् छोटो समयमा धेरै अन्न फलाउने होडबाजीले रोग निम्त्याइरहेको प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर...
विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा आजदेखि खाद्य मेला शुरु भएको छ । सो मेलामा खाद्यान्नसँग सम्बन्धित स्टलहरु रहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा...