हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल बढेको छ । कोशी प्रदेशकै अब्बल मानिने मोरङको सुन्दरहरैँचा १२ मा रहेको सुकुना बहुमुखी...
विद्यार्थी युनियनको निर्वाचनमा होस् या त अन्य निर्वाचनमा निर्वाचित भएर नेतृत्व लिँदा होस् गुण्डागर्दी, हतियार प्रदर्शन, झगडा हुने गरेको हामीले देखेका छौँ । विद्यार्थी सिर्जनात्मकतामा भन्दा...
लेटाङः मोरङको लेटाङस्थित लेटाङ बहुमुखी क्याम्पसमा नेकपा एमाले समर्थित विद्यार्थी सङ्गठन अनेरास्ववियुले नगर कमिटी सहसचिव बीबीएस तेस्रो वर्षमा अध्ययनरत छवि श्रेष्ठलाई सभापतिको उम्मेद्वार बनाएको छ ।...
विराटचोकः सुन्दरहरैंचा–१० मा रहेको बालप्रतिभा सेकेण्डरी इङ्लिस स्कुलको २८ औँ अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपलका साथै शिक्षक र विद्यार्थी मञ्चमै नाचेका छन् । गायक...
विराटचोकः सामाजिक सेवाका लागि युवा अभियान नेपाल (वाईएसएस) तथा रोट्रयाक्ट क्लब अफ सुन्दरहरैंचा र रोट्रयाक्ट क्लब अफ सुनसरीको आयोजनामा भएको रक्तदानमा ५३ पिन्ट रगत सङ्कलन भएको...
विराटचोकः आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियुले उम्मेद्वारी घोषणा गरेको छ । क्याम्पसका पूर्व स्ववियु सभापतिको उपस्थितिमा...
विराटचोकः ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सहायता सामाजिक संस्था सुन्दरहरैंचाले लामो समयदेखि चिकित्सा क्षेत्रमा कार्यरत प्रा. डा. सीता पोखरेल (घिमिरे) लाई सम्मान गरेको छ ।...
इटहरीः आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव गराउने भएपछि विद्यार्थीहरूका सङ्गठनहरूबीच चुनावी सरगर्मी बढेको छ । इटहरीको एक मात्र...
इटहरीः अखिल (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पस इकाई कमिटीका अनुसार स्ववियु चुनावका लागि इकाइ कमिटी अध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा निर्वाचनमा सहभागी हुने भएको छ । शनिबार एकाई...
धनगढीः गत माघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमको टोलीले जित्दै इतिहास रचेको थियो । सुदूरपश्चिमको महिला टोलीले राष्ट्रिय प्रतियोगिताको...