हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ ।...
इटहरीः स्व. जयनन्द लामा अभिनित फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिने भएको छ । कोशी भिजन फिल्मस्को ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा...
काठमाडौंः हरेक वर्षको कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने पद्मश्री गौरव, पद्यश्री साहित्य र पद्यश्री साधना सम्मान पाउने व्यक्तिको नाम सार्वजनिक गरिएको छ । नेत्र चिकित्सक डा....
विराटचोकः मदन पुरस्कार गुठीले गत वर्षको मदन पुरस्कार सर्जक नवराज लम्सालको ‘अग्नि’ महाकाव्यले पाउने भएको छ । त्यस्तै, जगदम्बा–श्री पुरस्कार वनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक...
विराटचोकः आज युवाकवि मोतीराम भट्टको १ सय ५४ औं जन्म जयन्ती हो । राष्ट्रिय विभूतिसमेत रहेका शृङ्गारिक धाराका कविका रुपमा परिचित उनको १९२३ भाद्र कृष्ण औंसीका दिन...
इटहरीः पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशकः पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री’को आवरण सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार...
विराटचोकः विश्वविख्यात भारतीय साहित्यकार नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरद्वारा लिखित नाटक ‘मालिनी’ झोराहाट नाटक घरमा दोस्रो पटक मञ्चन हुने भएको छ । भोलि भदौ ५ गतेदेखि...
काठमाडौंः ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन् । शनिबार काठमाडौं, बुटवल र दाङमा अन्तिम अडिसन...
काठमाडौंः २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर शुरु गरेका थिए । तर, डेब्यु फिल्म सफल...
विराटचोकः नझरेका फूलहरुद्वारा तीन स्रष्टा सम्मानित भएका छन् । मोरङको सुन्दरहरैंचामा शुक्रबार आयोजित कार्यक्रममा लोक गायक शम्भु राई, कविता आले र राजन राईलाई संस्थाले सम्मान गरेको...