हेल्लो, के खोज्न चाहानुहुन्छ?
साहित्य कला विकास समितिको साधारणसभा सम्पन्न सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभा सुन्दरहरैँचाको विराटचोकमा सम्पन्न भएको छ। समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा.दीपकप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित...
कविता : निर्भय सुष्मा दाहाल रगतको नदी पार गर्दै मुटुमा घाम बोकेर उठ्ने तूफानलाई काबु गर्ने आत्मा हो निर्भय । भयलाई माटोमा मिलाएर आशाको बीउ रोप्ने...
डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ । यो उनको चौथो महाकाव्य हो । नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका...
गीतकार तथा कवि केपी घिमिरेको परिकल्पना,व्यवस्थापन तथा प्रस्तुतिमा विगत एघार वर्षदेखि निरन्तर साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण एवम् संवर्द्धनका निम्ति सञ्चालित “नझरेका फूलहरू”ले भाद्र महिनालाई...
स्रष्टासँग शनिवार कार्यक्रम आयोजना हुने नझरेका फूलहरूले अघिल्लो वर्ष नै तय गरेको तर वरिष्ठ लोकगायक एल पी जोशीको निधनका कारण स्थगित भएको मासिक शृङ्खला ‘स्रष्टासँग...
विराटचोकः गायक अनु बुढाथोकीले तीजको गीत “उता तीजको लहर” सार्वजनिक गर्नुभएको छ । बुढाथोकीको आफ्नै युट्युब च्यानलमार्फत् गीत रिलिज भएको हो । सो गीतको शब्द रचना...
पद्मश्री साहित्य पुरस्कारको लागि छनोट भएका कृतिको संक्षिप्त सूची सार्वजनिक भएको छ । २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा यसअघि १५ कृति छनोट...
नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन्। मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकहरूबाट उत्कृष्ट...
नझरेका फूलहरू र भानु साझा पुस्तकालय सुन्दरहरैँचा मोरङको आयोजनामा २१२ औँ भानु जयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ। उक्त अवसरमा वरिष्ठ गायिका लोचन भट्टराईलाई सम्मान...
डा. दामोदर रेग्मी गीतकारहरू समाजका आँखीझ्याल हुन् । समाजमा भइरहेका विविध घटना, भावना, संघर्ष र परिवर्तनलाई गीतकारहरूले आफ्ना शब्दहरूमा बाँध्छन्। उनीहरूले जनताको हर्ष-विषाद, प्रेम-पीडा, आशा-निराशा जस्ता भावनालाई...