हेल्लो, के खोज्न चाहानुहुन्छ?
नझरेका फूलहरूले आफ्नो ५५औँ शृङ्खलामा कविता कन्सर्ट गर्ने भएको छ। पछिल्लो समय चर्चामा रहेकी कवयित्री डा. अस्मिता विष्टलाई कविता कन्सर्ट मार्फत यही मङ्सिर ५ गते नझरेका...
नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल/मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । बढेको मूल्य गएराति देखि...
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि,...
झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा...
सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा...
सुन्दरहरैंचाका कथाकार मोहनप्रसाद काफ्लेको कथासङ्ग्रह ‘फिराद पत्र’ माथि शुक्रबार विमर्श गरिएको छ।कार्यक्रम सुन्दरहरैंचा कला साहित्य विकास समितिद्वारा सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको थियो। विमर्शका क्रममा...
साढे चार हजारभन्दा बढी मजदुर कार्यरत रहेको उद्योगले डेडिकेटेड–ट्रंक लाइन वापत तोकिएको २८ किस्तामध्ये पहिलो किस्ता स्वरूप २ करोड ७५ लाख रुपैयाँ तथा रिकनेक्सन चार्ज ८४७...
विराटचोकः बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गरी सुन्दरहरैँचा नगरपालिकाले नगरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ । भूमि सुधार, सहकारी तथा...
साहित्य कला विकास समितिको साधारणसभा सम्पन्न सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभा सुन्दरहरैँचाको विराटचोकमा सम्पन्न भएको छ। समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा.दीपकप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित...