हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः प्रदेशको वातावरण संरक्षण सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभामा सर्वसम्मतले पारित भएको छ । प्रदेशसभा नियमावलीबमोजिम उद्योग, पर्यटन, वन...
खाँदबारीः प्रहरीले नेत्रविक्रम चन्द –विप्लव) समूहका ५ जना कार्यकर्तालाई सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट मङ्गलबार पक्राउ गरेको छ । चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित ५ जना...
बेलबारीः आजदेखि मोरङको बेलबारी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा महिला÷पुरुष भलिबल र महिला–पुरुष कबड्डी प्रतियोगिता सञ्चालन भइरहेको छ । यस्तै, एथलेटिक्सअन्तर्गत...
विराटचोकः मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल व्लड क्यान्सरबाट पीडित भइ हाल काठमाडौको सिभिल हस्पिटलमा उपचारत छन् । विराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन समेत गर्दै आएका पत्रकार...
भोजपुरः भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको छ । राईले...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ गोठगाउँमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा केवल नेटवर्क प्रदायक संस्था सुबिसुले निःशुल्क वाइफाइको व्यवस्था गरेको छ । महायज्ञ आयोजक संस्थाको...
तेह्रथुमः तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका वडा नम्बर २ पौठाकमा रहेको श्री पञ्चेश्वर शिव मन्दिरको आयोजनामा श्रीमद् भागवत सम्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । फागुन...
बेलबारीः बेलबारी नगरपालिकाले च्याउको बीउसहित च्याउ खेतीसम्बन्धी तालीम दिएपछि व्यावसायिक च्याउ खेती शुरु भएको छ । ३ सय पोका च्याउको बीउ नगरपालिकाले दिएपछि खेती गर्न थालिएको...
विराटनगरः सोमबार बसेको प्रदेशसभाको बैठकमा ‘प्रदेश वनको व्यवस्था गर्न बनेको विधेयक’ पेश भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले प्रदेश नं १...
धरानः फागुन १५ देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ हुने भएको छ । आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्धनसँगै निकासी प्रबद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा १०...