हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः विराटनगर महानगरपालिकाभित्र सार्वजनिक शौचालयको अभाव हुन थालेपछि २० ओटा शौचालय निर्माण गरिने योजना अघि सारिएको छ । दिनप्रतिदिन मानिसहरूको चाप बढ्न थालेपछि सार्वजनिक शौचालयको अभाव...
विराटचाेकः पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले २ सय ९७ औं पृथ्वी जयन्ती दीप प्रज्वलन गरेर मनाएको छ । आइतबार सुन्दरहरैंचा – ११ मा रहेकाे लालीगुराँस भजन...
फाइल फोटो विराटचोकः विराटचोकको कालीखोला क्षेत्रमा मकरस्नान मेला लाग्ने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा रहेको उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रमा मङ्गल...
केराबारीः नेपाल तरुण दल केराबारीमार्फत् केराबारी गाउँपालिकाको वडा नम्बर ४ को विकट ढर भन्ने गाउँमा विद्यार्थीलाई स्कुल पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ । त्यहाँका...
विराटचोकः देशभक्ति गीतका गायक दुर्गा पराजुलीको एकल देशभक्ति गीतगायन कार्यक्रम शनिबार इटहरीमा सम्पन्न भएको छ । सुनाखरी कलाकुञ्जको पहिलो प्रस्तुतीमा गायक दुर्गा पराजुलीको एकल देशभक्ति गीत...
विराटचोकः मेन्छ्याम कृषि सहकारी संस्था सुन्दरहरैंचाको ७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको...
भेडेटारः धनकुटाको साँगुरीगढी गाँउपालिकास्थित साँगुरीगढीबाट लेउती फेदीसम्म शनिबार पदयात्रा गरिएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेको सो बाटोमा एकीकरण दिवसको पूर्वसन्ध्यामा पदयात्रा गरिएको...
बिर्तामोडः पृथ्वी जयन्तीको अवसरमा झापाका हल्दीबारी र कचनकबल गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको...
इनरुवाः कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा कोशी टप्पु वन्यजन्तु आरक्षमा चरा गणना शुरु भएको हो । कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत...
विराटचोकः समुदाय– प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विराटचोकमा पालिकास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको...