हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ को गछियास्थित ज्येष्ठ नागरिक भवनमा ४ दिने उद्घोषण तालीम शुरु भएको छ । प्रगति महिला समाजको आयोजनामा भएको उद्घोषण...
धरानः कर्मचारीलाई हाजिर नगराएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धरानसहित देशका ३५ वटा स्थानीय तहको अनुदान रकम कट्टा गर्ने भएको छ । सो मन्त्रालयले...
विराटनगरः विराटनगर महानगरपालिकाले प्रारम्भिक अभ्यासको रुपमा पहिलो चरणमा १२ वटा वडामा योजना शाखाको कामलाई विकेन्द्रित गर्दै १० लाखसम्मका योजना वडामै सम्झौता गर्ने गरी अधिकार दिएको छ...
बेलबारीः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि आज सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत...
विराटचोकः नेपाली सञ्चारमाध्यम महिलामैत्री नभएको महिला अधिकारकर्मीले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै ओरेक नेपालका दीपक सेन्चुरीले सञ्चारमाध्यम महिलामैत्री नभएको आरोप...
बेलबारीः बेलबारी नगरपालिकाका ६ हजारभन्दा बढी घरपरिवारलाई जग्गा धनीपूर्जा वितरण गरिने भएको छ । सोमबार मोरङको विराटनगरमा सुकुम्बासी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झदारीपत्रमा हस्ताक्षर गरेको छ...
बेलबारीः लामो समयसम्म बन्द रहेर खुलेका विद्यालयमा पठनपाठन शुरु भएसँगै संक्रमणको जोखिम कम गर्नका लागि बेलबारी नगरपालिकाले विद्यालयमा सेनिटाइजर छर्कन थालेको छ । विद्यालय सञ्चालन भएपछि...
धरानः उपमहानगरपालिकाको कार्य सम्पादन नियमावली २०७४ मा व्यवस्था भए अनुसार धरानका मेयर तिलक राईले सल्लाहकार र विज्ञ समिति गठन गरेका छन् । मंसिर १२ गते नगर...
तेह्रथुमः तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा १५ शैय्याको मेन्छ्यायेम अस्पताल बन्ने भएको छ । सो अस्पताल भवनको हिजो शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच गाउँपालिकाका...
इटहरीः सोमबार इटहरीमा १५ शैय्याको अस्पताल भवनको शिलान्यास भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी– ९ स्थित इटहरी अस्पतालको प्राङ्गणमा सो भवनको शिलान्यास...