हेल्लो, के खोज्न चाहानुहुन्छ?
नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको...
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा...
बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ...
केही दिन अघिदेखि मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रका बासिन्दालाई आतङ्कित बनाइरहेको जङ्गली हात्तीको समूहले आज राति पनि घर भत्काउनुका साथै घरभित्र थन्क्याइएको अन्न र खेतमा लगाइएको कृषि...
गछिया, पुस २, २०८२गछिया जेसिजको चौथो साधारणसभा आज गछिया जेसिजको सचिवालयमा सम्पन्न भएको छ। साधारणसभाले कमल ढुंगाना (कुन्दन) लाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। सभाबाट...
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ। आइतबार आयोजित कार्यक्रममा संस्थाका...
मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।...
जङ्गली हात्तीको आक्रमणमा परी मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको ज्यान गएको छ । स्थानीयका अनुसार आज बिहान ५...
हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का सरकारले रद्द गरेको छ। योजना कार्यालय इटहरीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै हेटौँडास्थित श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीसँग...
प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति क्लब इटहरीले जितेको छ। सोमबार भएको फाइनलमा जागृतिले गाईघाट युनाइटेड उदयपुरलाई १–० ले पराजित गर्दै शीर्षस्थान हात पारेको...