हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरका भीडभाड हुने स्थानमा सेनिटाइजर छर्किइने काम शुरु गरिने नगरप्रमुख शिवप्रसाद ढकालले बताए । कोरोना भाइरस मार्नका लागि सेनिटाइजर छर्किन लागिएको नगरप्रमुख ढकालले बताए...
बेलबारीः बेलबारी नगरपलिकाको वडा नम्बर १ ले घरघरमै खाद्यान्न बिक्री गर्न थालेको छ । हिजो बिहीबार बिहान वडाध्यक्ष चक्रबहादुर खुलालले सामाजिक सञ्जालमा सूचना हाली आफूलाई आवश्यक...
विराटचोकः कोरोना भाइरसका सङ्क्रमित भेटिएमा उनीहरुको उपचार गराउन रतुवामाई नगरपालिकाले नगरका २ ओटा विद्यालयमा क्वारेन्टाइन बनाउने भएको छ । वडा नं. ८ मा रहेको सरस्वती माध्यमिक...
विराटचोकः मोरङको रतुवामाई नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम विपद कोष स्थापना गरेको छ । राष्ट्र वाणिज्य बैंक सिजुवामा खाता खोली नगर प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधि ६ लाख...
विराटचोकः नगरवासीलाई कोरोना भाइरससम्बन्धी जानकारी दिने कार्यको लागि सुन्दरहरैंचा नगरपालिकाले ४ जना फोकल पर्सन तोकेको छ । नगरपालिकाका अनुसार उनीहरुमध्ये ३ जना नगरपालिकाका कर्मचारी हुन् भने...
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिइरहेको छ । नगरप्रमुख शिवप्रसाद ढकाल नगरका जुनसुकै ठाउँमा शङ्कास्पद व्यक्ति रहेको सूचना पाउनासाथ एम्बुलेन्स लिएर...
विराटचोकः अहिले देशमा ‘लकडाउन’ छ । घुमफिर गर्न त के एउटा घरबाट अर्काे घरमा निस्कन पनि पाइँदैन । सबैतिर कोरोनाको सङ्क्रमणको त्रास छ । यस्तो अवस्थामा...
विराटनगरः कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले भोलि चैत ११ गतेदेखि ‘लकडाउन’ गर्ने भएको छ । महानगरपालिका मेयर भीम पराजुलीले आज आफ्नै कार्यकक्षमा पत्रकारसँग भेटघाट...
विराटचोकः लेटाङ नगरपालिकाले कोरोना भाइरसविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार नगरपालिकाको तर्फबाट विभिन्न ठाउँमा हेल्थ डेस्क राखी मानिसको...
विराटचोकः भोलि चैत ११ गतेदेखि सुन्दरहरैंचा नगरपालिकाका उद्योग, व्यवसाय र कारखाना ५ दिन बन्द हुने भएका छन् । कार्यपालिकाको कार्यालयमा आज बसेको बैठकले सो निर्णय गरेको...