हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः कोरियाबाट फर्केका धरान–११ का एक जना बिरामीमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्कामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले काठमाडौं रेफर गरेको बताइएको छ । यसै...
विराटनगरः नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यले सुनसरीको कोशी गाउँपालिकाले १ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । गाउँपालिकाले विराटनगरमा पत्रकार सम्मेलन...
विराटचोकः आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । विद्याकी देवीको पूजा गरी देशभर श्रीपञ्चमी पर्व मनाइयो । विद्यालय जाने उमेर भएका बालबालिकालाई आजकै दिन अक्षरारम्भ गराइन्छ ।...
विराटचोकः शेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक डेढ प्रतिशतले बढेको छ । व्यापार उपसमूहबाहेक सबै समूहको सूचकमा हरियाली छाएको बिहीबारको बजारमा कारोबार रकम पनि...
काठमाडौंः चीनमा फैलिएको नोभेल कोरोना भाइरस विश्वभर नफैलियोस् भनेर विशेष सतर्कताका काम भइरहेका छन् । धेरैमा यो कस्तो भाइरस हो भन्ने लाग्न सक्छ । यो भाइरसका...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताएका छन् । वसन्तपञ्चमीका अवसरमा आज दिइएको शुभकामना सन्देशमा सरकारले नेपाललाई...
विराटचोकः देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा विविध कार्यक्रम गरेर आज शहीद दिवस मनाइँदै छ । हरेक वर्ष माघ १० गतेदेखि १६...
विराटचोकः माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ...
विराटचोकः भनिन्छ चियासँग हाम्रो साइनो पुरानो हो । बिहान झुल्के घामामा आँगनको डिलमा बसेर चिसो मौसममा सुरुप्प चियाको चुस्की । सम्झनुहोस् त बाल्यकालमा हामी चियामा कति...
विराटचोकः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कलाकर्मीको सङ्गठन जनसांस्कृतिक महासङ्घले सातै प्रदेशको नेतृत्व टुङ्गाएको छ । जसअनुसार प्रदेश नम्बर १ को संयोजकमा बेलबारीका जेबी थुलुङ...