हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः स्थानीय तह निर्वाचन अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १,२,११ र १२ को मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणामअनुसार वडा नम्बर १ र...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का निवर्तमान वडाध्यक्ष रोशनप्रसाद ढकालले वडाध्यक्ष पदमा लोकप्रिय मत पाएका छन् । हालसम्म सो वडामा ३२१७ मत गणना भएको छ...
संखुवासभाः संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार उदयचन्द्र पौडेल विजयी भएका छन् । उनी यसअघि वडाध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले ४२८२ मत ल्याउँदा उनका...
धरानः मतगणनाको शुरुदेखि नै धरान उपमहानगरपालिकामा दोस्रो स्थानमा रहेका मेयर पदका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई एमालेकी मञ्जु भण्डारीले जितेकी थिइन् । तेस्रो स्थानमा झरेका साम्पाङले फेरि...
– बसन्त बस्नेत काठमाडौं महानगरको मेयर को बन्ला, अन्तिम नतिजा प्राप्त हुन अझै निकै समय बाँकी छ । राजधानी शहर र उपत्यका मात्रै होइन, देशैभरि र प्रवाससमेतका...
इटहरीः इटहरी उपमहानगरपालिकाको वडा नं २० मा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेको नेपाली कांग्रेसका मणिराम श्रेष्ठको प्यानलै विजयी भएको छ । उनी निवर्तमान वडाध्यक्ष हुन् । श्रेष्ठले...
भक्तपुरः सांस्कृतिक शहर भक्तपुरमा नेमकिपाको वर्चस्व देखिएको छ । सो नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा...
विराटचोकः देशभर स्वतन्त्र उम्मेद्वारतर्फ मतदाता आकर्षित भइरहेको मत परिणामले देखाइरहेको छ । यसै क्रममा प्रदेश नम्बर १ को २ वटा पालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वार विजयी...
धरानः धरान उपमहानगरपालिकाको वडा नम्बर १ को अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा यज्ञमणि आचार्य ७५७ मत प्राप्त गरेर विजयी...
धनकुटाः गठबन्धन गरेर नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राई धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेद्वार रहेका निवर्तमान गाउँपालिका...