हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ । दिउँसो अन्दाजी पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा...
धरानः धरान–१८ बुद्धचोकमा बनेको वाबुको प्रतिमाको बिहीबार अनावरण गरिएको छ । धरान उपमहानगरपालिका वडा नं १८ को ८ लाख, श्रीमती दुर्गामाया राईले प्रदान गरेको ५ लाख...
इटहरीः इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित समातिएका छन् । ६५ हजार रुपैयाँ घुससहित उनलाई इटहरीबाट रङ्गेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग...
विराटचोकः मोरङको केराबारीमा गएको पहिरोमा परी १ जनाको मृत्यु भएको छ । शनिबार राति गएको पहिरोमा परी केराबारीको वडा नम्बर २ सिंहदेवीस्थित खानीगाउँकी ५८ वर्षीया महिला...
विराटचोकः प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुन्दरहरैंचा वडा नम्बर १२ ले वृक्षरोपण गरेको छ । इन्द्रपुर स्वास्थ्य चौकीको परिसरमा धुपी, समी, साइक्रस, आँप लगायत अन्य विभिन्न प्रजातिका ५५ वटा...
इटहरीः इटहरी उपमहानगरको सातौ नगरसभावाट आगामी आर्थिक वर्ष ०७७\७८ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा शुक्रबार भएको...
विराटचोकः सुन्दरहरैंचा वडा नम्बर १२ ले वृक्षरोपण गरेको छ । बुधबार वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले बिरुवा रोपेर वृक्षरोपणको उद्घाटन गरेका हुन् । खोर्सानेबाट...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच...
विराटचोकः इटहरी वडा नम्बर ६ मा रहेको स्वागत टोलका महिला कौसीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौसीखेती गर्न २ ओटा समूह नै निर्माण गरेका छन ।...
इटहरीः आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममाथि भाग लिँदै नगरसभा सदस्यले इटहरी उपमहानगरको बजेट, नीति तथा कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट रहेको बताएका छन् । नगरप्रमुख द्वारिकलाल...