हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज विश्व पर्यटन दिवस मनाइँदैछ । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन पर्यटनको महत्वपूर्ण भूमिका छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ पर्यटन दिवस मनाउने गरिन्छ । तर...
विराटचोकः ३७ हजार फिटको उचाइमा दुई पाइलटहरू निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी पत्रिकाले जनाएको छ । तर उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको...
विराटचोकः नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन...
इटहरीः व्यावसायिक सीपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सञ्चालित स्किल क्याम्पसले विभिन्न विधाको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाइ तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न गरेको...
विराटचोकः सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो...
काठमाडौंः ५ हजार १ सय ८० मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको...
भेडेटारः पूर्वको पर्यटकीय नगरी धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा स्काइ वाक बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मङ्गलबार बसेको नेपाल...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १० मा रहेको बाघझोडा सिमसारदेखि वडा नम्बर ५ मा रहेको हसिना सिमसारसम्म जङ्गलको छेवैछेउ पर्यटकीय करिडोर निर्माण गरिने भएको छ ।...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको बनझाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा रहेको पार्कको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।...
भेडेटारः धनकुटाको भेडेटारमा नवौं फुड फेस्टिबल शुरु भएको छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर गरिने फुड फेस्टिबल ३ दिनसम्म चल्ने गर्छ । फेस्टिबलको...