हेल्लो, के खोज्न चाहानुहुन्छ?
मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो। सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ...
अमेरिकाको टेक्ससमा बाढीले विनाश गरेको छ। अधिकारीहरूका अनुसार ग्वाडालुप नदीमा आएको बाढीमा परी मृत्यु भएकाको संख्या ५१ पुगेको छ। सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५...
भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर गरेको छ । पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको...
कालीकोटको गाल्जेमा पहिरोले सडक मुनिको पर्खाल भत्काउँदा अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड अझै खुल्न सकेको छैन । साना गाडीलाई पास दिने साँघुरो ट्य्राक बने पनि...
अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् ।...
कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् । ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले...
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो ।...
मन्डी । हिमाचल प्रदेशको चम्बा र मन्डी जिल्लामा बादल फाट्नुका साथै भीषण वर्षा भएको छ। यसका कारण राज्यमा ५ वटा पुल बगेका छन्। चम्बाको काङ्गेला नालामा बनेको पुल...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) ले सभापति, उपसभापति र महामन्त्री उम्मेदवार आकांक्षीहरूकै जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ भइरहेको बताएका छन्। सानेपामा आइतबार बसेको केन्द्रीय...
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार बस्दै छ। बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख...