हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा डिजिटल सहायता कक्ष सञ्चालनमा आएको छ । स्मार्ट टेक कम्पनी काठमाडौंले निर्माण गरेको नयाँ प्रविधिबाट सेवाग्राहीले सहज सेवा पाउने नगरपालिकाले जनाएको छ...
धनकुटाः धनकुटाको पाख्रीबास नगरपालिका–९ बस्ने ५९ वर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । आज बिहान पौने १० बजे आफ्नै घरको चुलोमा आगो सल्काउने...
विराटचोकः झापा र मोरङबाट हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार आमा र श्रीमतीको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्...
विराटचोकः लगातार बढेको सुनको भाउ आज भने स्थिर रहेको छ । आज सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
विराटचोकः विश्वप्रसिद्ध गायिका लता मङ्गेस्करको सम्झनामा श्रद्धाञ्जली साँझ सम्पन्न भएको छ । जादुमय आवाज र गायकीबाट विश्व चर्चित बनेकी लताप्रति नझरेका फूलहरू कला केन्द्र मोरङले शनिबार...
मेसेन्जरमा अचानक एक गार्डेनरको मेसेज आयो लेखिएको थियो– “आउन लागेको प्रेम दिवसमा तिमीले सबैभन्दा धेरै माया गर्ने प्रेयसी भए उनलाई गुलाफ दिनू जसलाई तिमी मन पराउँछौ...
काठमाडौं, १ फागुन : आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा...
भद्रपुरः झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–६ का २४ वर्षीय मुगालाल माझी रहेका छन्...
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मानबहादुर बराइली रहेका...
दमकः झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी टीकामाया श्रेष्ठका ३ वर्षीय छोरा आयुस श्रेष्ठ रहेका...