हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका प्रचारप्रसारका लागि नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका १२ वटै पालिकामा जिम्मेवारी दिएको छ । युनियनको सुनसरी शाखाका अध्यक्ष...
लेटाङः नेपाली कांग्रेसका क्षेत्रीय सल्लाहकार पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । लेटाङ नगरपालिका वडा नम्बर ८ घर भएका धनबहादुर लिम्बू बिहीबार पार्टीको बैठकका...
केराबारीः मोरङको केराबारी गाउँपालिकामा वडा नम्बर २ मा नेपाली कांग्रेसबाट सदस्य पदमा उम्मेद्वारी दिएका नवीन लिम्बूको आज बिहान मृत्यु भएको छ । हिजो दिनभर चुनावी अभियानमा...
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वारी दिएकाहरुले उम्मेद्वारी फिर्ता लिन चाहेमा आज अपराह्न्न ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ...
धरानः सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक, चरित्रहत्या गर्ने प्रयासले एमालेहरुले पराजित मानसिकता प्रदर्शन गर्न थालेको नेपाली कांग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले बताएका छन् । मेयरका...
पालिकाका लागि पनि केन्द्रबाट नै उम्मेदवार तय गर्ने कुरो भनेको सङ्घीयताको मर्म विपरीत कुरा हो । केन्द्रले आफ्नै पार्टी भएको हुँदा केही नीतिगत हस्तक्षेप गर्न सक्ला...
धरानः नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि रामबहादुर तामाङको नेतृत्वमा १८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको घरदैलो अभियानको क्रममा...
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दिनेहरुको अन्तिम नामावाली निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचाले भर्खरै सार्वजनिक गरेको छ । कार्यालयका अनुसार सुन्दरहरैँचा नगरपालिकामा...
धरानः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि धरान उपमहानगरपालिकामा मेयर पदका ८ जना स्वतन्त्र उम्मेद्वारसहित २२ जनाले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दर्ता गर्नेमा...
विराटचोकः नेपाली कांग्रेस सुन्दरहरैंचाका सभापति भक्तिप्रसाद सिटौलाले व्यक्तिगत कारण जनाउँदै नगर कार्यसमितिलाई समय दिन नसक्ने जनाउँदै उपसभापति शिवनारायण चौधरीलाई कार्यवाहक जिम्मेवारी दिएका छन् । आज नगर...