हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः प्रजातन्त्र दिवसको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय २९ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा फागुन ७ गतेदेखि लागू...
काठमाडौंः राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट...
काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्वसँगै अब आर्थिक विकासको गतिलाई तीव्र बनाउनुपर्ने बताएका छन् । ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नागरिकमा शुभकामना...
विराटनगरः प्रदेशको वातावरण संरक्षण सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभामा सर्वसम्मतले पारित भएको छ । प्रदेशसभा नियमावलीबमोजिम उद्योग, पर्यटन, वन...
तेह्रथुमः तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका वडा नम्बर २ पौठाकमा रहेको श्री पञ्चेश्वर शिव मन्दिरको आयोजनामा श्रीमद् भागवत सम्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । फागुन...
धरानः फागुन १५ देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ हुने भएको छ । आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्धनसँगै निकासी प्रबद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा १०...
विराटनगरः सोमबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद सदस्य लीला सुब्बाले लोकसेवा आयोगको कार्यालय धनकुटामा स्थापना गर्न माग गरिन् । त्यस्तै, धनकुटामा मेडिकल कलेज खोल्नका लागि सरकारले केही...
विराटनगरः प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । प्रदेश नं १ को...
विराटचोकः प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले हाम्रा धर्म र संस्कृति तथा पुराण र महायज्ञ समाजको रक्षा गर्ने मातृशक्ति भएको बताए । मोरङको सुन्दरहरैंचाको वडा...