राजनीति
यी हुन् माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित ९७ जना
काठमाडौंः नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिश भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् ।
जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेश गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिकतर्फ ४२ जनाको नामा प्रचण्डले पेश गरेका हुन् । यसअघि माओवादीले २ सय ४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो । आज प्रस्तावित नाममा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको पनि नाम छ ।
यी हुन् प्रस्तावित ९७ जना
दलित पुरूष
शंकर दुलाल (बागमती),
ठाकुर बिक (लुम्बिनी)
टेकबहादुर मिजार (बागमती)
रणेन्द्र बराइली (बागमती)
कर्णबहादु बिक (सुदूरपश्चिम) केन्द्रीय प्रतिनिधि
रामलाल बिक (कर्णाली)
दलित महिला
अनिता परियार (प्रदेश १
दलित महिला युवा
सपना परियार (प्रदेश १
मुस्लिम पुरुष
अतर हुसेन– (लुम्बिनी)
रजी हैदर– (मधेस)
कोहिद अन्सारी (मधेस)
इशरार खान (सुम्बिनी)
मुस्लिम महिला
शेख चाँद तारा (मधेस)
मधेसी पुरुष
सूर्यनाथ यादव (मधेस) –केन्द्रीय प्रतिनिधि
अशोक जयसवाल (मधेस)
सत्यनारायण भगत (मधेस)
दिलीप साह (मधेस)
उमेशकुमार यादव (मधेस)
रामसिंह यादव (मधेस)
राधेश्याम पासवान (मधेस)
शिवराम यादव (गैर भौगोलिक)
मधेसी महिला
निशा साह (मधेस)
इन्दू शर्मा (मधेस)
तारा महतो (मधेस)
रूबी कर्ण (मधेस)
अनिता हरिजन
सोनिया यादव
खस आर्य महिला
भेषकुमारी रावत (प्रदेश १)
भवानी थापा (मधेस)
कञ्चन खनाल (बागमती)
गंगा दाहाल (बागमती)
कमत नहर्की (गण्डकी)
करुणा वस्नेत (प्रदेश १)
सीता आचार्य (लुम्बिनी)
जनजाति पुरूष
देवेन्द्र श्रेष्ठ (बागमती)
क्षेत्रबहादुर श्रेष्ठ (मधेस)
कुशल लिम्बू (प्रदेश १)
दीर्घ श्रेष्ठ (बागमती)
धनबहादुर मास्की (लुम्बिनी)
दिनेश महर्जन (बागमती)
राजकाजी महर्जन (बागमती)
रञ्जित तामाङ
सत्यनारायण शेरचन (गण्डकी)
भीमकुमारी बांखा (लुम्बिनी)
जनजाति महिला
पार्वती पुन (धन कुमारी रोका)
दिलमाया रोका (गण्डकी)
दुर्गा राई ( प्रदेश १)
सिर्जना तरामू (लुम्बिनी)
मधेस थारू पुरुष
विजय महतो (मधेस)
विनिता थारू (सुदूर पश्चिम)
खस आर्य युवा
जीवन आचार्य (प्रदेश १)
सुमन देवकोटा (गण्डकी)
सुदीप कुँवर (गण्डकी )
रमेश मल्ल
खिलप्रसाद बुढाथोकी (प्रदेश १)
केन्द्रीय प्रतिनिधि
बाबुराम गौतम (प्रदेश १ )
जनजाति पुरूष
सूर्यमान दोङ (बागमती)
खस आर्य पुरूष
इन्द्र गोतामे (बागमती)
पारसमणि– (बागमती)
शैलेन्द्र घिमिरे –(बागमती)
जनजाति पुरुष
कपिल लामा (गण्डकी)
आर्य पुरुष
गोविन्द पौडेल (गण्डकी)
दीपक कोइराला (गण्डकी)
कमल चुदाली (लुम्बिनी)
नारायण अधिकारी (लुम्बिनी)
गगनबहादुर खड़का (कर्णाली)
मंगलबहादुर शाही (कर्णाली)
कर्णबहादुर बस्नेत (कर्णाली)
खस आर्य पुरुष युवा
झपट साउद (सुदूरपश्चिम)
सिश सिंह ओली (सुदूर पश्चिम)
रत्न ढकाल (बागमती)
नरेन्द्र न्यौपाने (लुम्बिनी)
सन्तोष विष्ट (गैरभौगोलिक)
तिलकराज भण्डारी (गैरभौगोलिक)
सुरेन्द्र बस्नेत (गैरभौगोलिक)
दीपक देवकोटा (गैरभौगोलिक)
उत्तम अधिकारी (गैरभौगोलिक)
विजय गौतम (गैरभौगोलिक)
प्रकाश विकल्प (गैरभौगोलिक)
विमल अधिकारी (गैरभौगोलिक)
डा भरत लामिछाने (गैरभौगोलिक)
प्रस्तावित केन्द्रीय प्रतिनिधितर्फ
खस आर्य पुरूष
विष्णु सापकोटा (गैर भौगोलिक)
हरि ज्ञवाली (सुदूरपश्चिम)
टेकेन्द्र भट्ट (सुदूरपश्चिम)
गोपाल शर्मा (कर्णाली)
खोप बहादुर (गण्डकी)
झलकसिंह दर्लामी (प्रदेश १)
डीपी ढकाल (बागमती)
जनजाति पुरुष
कालिबहादुर मगर
खस आर्य महिला
सुनिता गौतम (बागमती)
सावित्री बुढाथोकी (मधेस)
सरस्वती न्यौपाने (लुम्बिनी)
अमृता नेपाल (बागमती)
कृष्णा केसी (लुम्बिनी)
खस आर्य पुरुष
रामनारायण विडारी (बागमती)
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login