हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले व्यवस्थित तरिकाले फोहरमैलाको विसर्जन गर्ने भएको छ । फोहर उत्पादनको स्रोतबाटै वर्गीकरण गरी व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ...
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ को आयोजनामा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आ.व. ०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ११ का अध्यक्ष...
विराटचोकः स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको दोस्रो वार्षिकोत्सव समारोहका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहिबार जिमहलको प्राङ्गण विराटचोकमा आयोजना गरिएको वृहत् खुल्ला रक्तदान...
विराटचोकः आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्म तथा कर्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आजको दिनलाई मनाइन्छ । हरेक...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४ मा गठन भएको वडा बाल सञ्जालले वडाका ५० जना बालबालिकालाई क्षमता विकाससम्बन्धी तालीम दिएको छ । तालीममा मनोविमर्शकर्ता सुशीला पाठक,...
काठमाडौंः प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नेपालमा जलविद्युत उत्पादनका लागि लगानी गर्न भारत तयार रहेकाले सहकार्य गरेर विद्युत उत्पादन बढाउन प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि...
काठमाडौंः आज बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदै छ । चैत २९ गतेसम्म हुने परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन्...
विराटचोकः एक कार्यक्रमका बीच सुन्दरहरैंचा रेडक्रस सोसाइटी सहयोग समिति गठन गरिएको छ । समितिको अध्यक्षमा टीकाराम ढकाल चयन भएका छन् । समितिको उपाध्यक्षमा घनेन्द्र न्यौपाने तथा...
विराटचोकः राष्ट्रिय गान कसरी गाउने भन्ने बारेमा धेरैमा अन्योल देखिन्छ । कोही देब्रे छातीमा दाहिने हात राखेर गाउँछन् त कोही दुवै हातलाई अगाडि राखेर अनि कोही...
नेकपा एमाले सङ्खुवासभाकाे धर्मदेवी नगरपालिका कमिटीकाे पहलमा मिसन टु ग्रासरुट अभियान अन्तर्गत पार्टीका विभिन्न भातृ सङ्गठनकाे नयाँ नेतृत्व चयन गरेकाे छ । साे अन्तर्गत राष्ट्रिय युवा...