हेल्लो, के खोज्न चाहानुहुन्छ?
सोलुखुम्बुः सरकारले गरेको कर्मचारी समायोजनको निर्णयपछि समायोजन हुने क्रममा सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा चिकित्सकको अभाव भएको छ । कुनै समय ११ औँ तहका चिकित्सकसहित ३५ जनाको...
काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एशियाली आईटीएफ तेक्वान्दो महासङ्घको सदस्य छानिएका छन् । चीनको बेइजिङमा भएको साधारणसभाबाट उनी सदस्य चुनिएका हुन्...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज मंसिर ७ गतेको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ ।
सोलुखुम्बुः ३ हप्ता अघिदेखि चिकित्सकविहीन भएको जिल्ला अस्पताल फाप्लुमा नगरपालिकाको पहलमा चिकित्सकको व्यवस्था गरिएको छ । सोलु दूधकुण्ड नगरपालिकाले ६ महिनाका लागि डा. स्मृति गौतमलाई अस्पतालमा...
विराटचोकः हिजो सुन्दरहरैंचा नगरपालिकाले नगरको वडा नम्बर ६ र ७ मा सञ्चालित क्रसर उद्योगको अनुगमन गर्याे । त्यस क्रममा ३ ओटा उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएको...
सप्तरीः सप्तरीको विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ जनै वडा सदस्यलाई साइकल वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवका अनुसार जनताको काम गर्न सहज होस् भनेर वडा...
बिराटचोक ः सुनसरीको इनरुवा नगरपालिका ३ स्थीत सोमबारे हाटका ४० वर्षीय कारी यादवको हत्या आरोपमा श्रीमान र श्रीमती नै पक्राउ परेका छन् । गत बुधबार मृत...
विराटचोकः शेयर बजार सूचक यस वर्षकै न्यून बिन्दुमा झरेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से १ हजार १ सय २० दशमलव ६०...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ ।
काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी...