हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः फ्लोरिकल्चर एशोसिएशन नेपाल सुनसरीको आयोजनामा यही माघ २९ गतेदेखि ४ गतेसम्म धरानमा चौथो पुष्प मेला लाग्ने भएको छ । धरान–१२ स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा...
बिर्तामोडः भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय...
विराटचोकः प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई जोड्ने विराटचोक–घिनाघाट ४ लेन सडक निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको सचिवस्तरीय अनुगमले जनाएको छ । शुक्रबार भौतिक पूर्वाधार...
विराटचोकः हात्तीपाइले रोगको औषधी सार्वजनिक स्थलमा बसेर सबैले देख्ने गरी खान र औषधी खाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न चिकित्सकले अनुरोध गरेका छन् । सुन्दरहरैंचाको वडा...
विराटनगरः अन्तर्राष्ट्रियस्तरको औद्योगिक कृषि प्रदर्शनी फागुन २ गतेदेखि १० गतेसम्म विराटनगरमा हुने भएको छ । सो प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, भुटान र पाकिस्तानका औद्योगिक तथा व्यापारिक...
इटहरीः राष्ट्रिय युवा नीति पुनरावलोेकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेकोे छ । युुवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार इटहरीमा आयोजित कार्यक्रममा अवधारणापत्र...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ गछियामा रहेको माउण्ट मकालु आवासीय माविको रजत जयन्ती शनिबार र आइतबार हुने भएको छ । रजत जयन्तीको लागि सम्पूर्ण तयारी...
फाइल तस्बिर विराटनगरः विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् ।...
विराटचोकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटललाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिन शुरु गरेको छ । शुक्रबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ २४ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।