हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचामा बन्ने कभर्डहलको आज शिलान्यास भएको छ । विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुसार पहिलो कार्यको रुपमा कभर्डहल निर्माण हुने भएको विद्यालयले...
विराटचोकः माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ...
विराटनगरः नोबेल शिक्षण अस्पताल विराटनगरमा एक बिरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरबिनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । झापाको बिर्तामोड नगरपालिका–४ का ४८ वर्षीय पेलेङ सिंह...
विराटचोकः सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक शुक्रबार सम्पन्न भएको छ । परिषद् बैठकमा क्याम्पस प्रमुख चन्द्रमणि राईले क्याम्पसको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन २०७८ तथा...
विराटचोकः पूर्वकै चर्चित सुकुना बहुमुखी क्याम्पसले एक समारोहका बीच क्याम्पसमा अध्ययनरत १ सय ३ जना विद्यार्थीलाई ८ लाख ५३ हजार ३ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको...
विराटचोकः उपचारको क्रममा कोभिड अस्पताल धरानमा उदयपुरको गाईघाट–११ का २८ वर्षीय पुरुषको निधन भएको छ । कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाएका उनी माघ १४ गते कोरोना...
धरानः धरान–११ का ६३ वर्षीय पुरुषको उपचारको क्रममा कोभिड अस्पताल धरानमा निधन भएको छ । उनी डायबिटिजबाट पीडित थिए । कोरोना विरुद्धको खोप नलगाएका उनलाई माघ...
धरानः कोभिड अस्पताल धरानमा उपचारको क्रममा कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजे निधन भएको छ । धरान– १० का ५८ वर्षीय पुरुषको निधन भएको बीपी...
काठमाडौंः काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयु) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १ सय ६८...
विराटचोकः धरान– ८ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा कोभिड अस्पताल धरानमा निधन भएको छ । माघ १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी...