हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः इटहरीको वडा नं. १२ र १३ मा पर्ने सडकमा स्थानीयले धान रोपेर विरोध गरेका छन् । खनार चोकबाट गैसार निस्किने बाटो लामो समयदेखि स्तरोन्नति नभएपछि...
खोटाङः खोटाङको वराहपोखरी गाउँपालिकामा महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ । पुर्खाजीत राईको परिकल्पना र निर्देशनमा तयार...
खाँदबारीः असार २ गते राति हेंवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएकामध्ये १ जनाको शव बिहीबार अरुण नदी किनारमा फेला परेको छ । शवको शरीरमात्र फेला...
विराटचोकः राष्ट्रिय लोक नृत्य प्रतियोगितामा पहिलो हुन सफल सुन्दरहरैंचाको सिद्धार्थ सेकेण्डरी स्कुललाई सुन्दरहरैंचा नगरपालिकाले १२ औँ नगरसभामा पुरस्कृत गरिएपछि नगरको कार्यको विरोध सामाजिक सञ्जालभरी भयो ।...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको नीति, कार्यक्रम र बजेट पारित भएको छ । नगरपालिकाको १२ औँ नगरसभाको पहिलो बैठकमा असार १० गते प्रस्तुत भएको नीति तथा कार्यक्रम...
लेटाङः लेटाङ नगरपालिकाले सेवाप्रवाह र विकास निर्माण बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा सुकुना मिडिया एण्ड सर्भिस प्रा। लि। मोरङको...
विराटचाेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ ।...
विराटचोकः असार १९ गतेदेखि कोशी र मेचीका क्रसर व्यवसायी आन्दोलित हुने भएका छन । क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारले अनाकानी गरेको...
विराटचोकः अस्थायी प्रहरी चौकी मंगलबारे, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक हेमनारायण यादव र प्रहरी चौकी मुक्ली, सोलुखुम्बुमा कार्यरत प्रहरी जवान लक्ष्मण बुढाथोकी जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी...
विराटचोकः असार १ र २ गते आएको बाढीका कारण पूर्वी नेपालमा ३० जलविद्युत आयोजनाको साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ...